दीपकराज जोशी ‘मेलमिलाप परिषद’को अध्यक्षबाट ‘आउट’

काठमाडौं । न्याय परिषद्ले सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई मेलमिलाप परिषदको अध्यक्षबाट हटाएको छ । परिषद्को बिहीबारको बैठकले ’मेलमिलाप परिषद्को अध्यक्षबाट दिपकराज जोशीलाई फिर्ता बोलाएर ईश्वर खतिवडालाई तोक्न प्रधानन्यायाधीशलाई सिफारिस गर्ने’ निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारदेखि मुद्दाको पेशी तोक्न छोडेपछि वरिष्ठ न्यायाधीश जोशी बिहिबारबाट अदालत जाने कि नजाने भन्ने अन्योलमा देखिएका … Continue reading दीपकराज जोशी ‘मेलमिलाप परिषद’को अध्यक्षबाट ‘आउट’